थपिए ४ सय ३४ जना कोरोना संक्रमित, संख्या ११ हजार नाघ्यो

११ असार, काठमाडौं । बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले … Continue reading थपिए ४ सय ३४ जना कोरोना संक्रमित, संख्या ११ हजार नाघ्यो